समाचार
बिराटनगर । बिराटनगर । ४ दिन अगाडि
विराटनगरमा ट्रकको ठक्करबाट महिलाको मृत्यु
विराटनगर। आज मंगलबार साँझ विराटनगरको बरगाछी चोकमा भारतीय मालवाहक सवारी (ट्रक)ले मोटरसाइकललाई ठक्कर दिंदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ।   जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मृत्यु हुनेमा सर्लाही जिल्ला, हरिपुर नगरपालिकाकी ४५ वर्षीया रोहिला कोइराला अधिकारी रहेका छन्।
अर्थ
काठमाण्डौ । काठमाण्डौ । २ हप्ता अगाडि
यूएई भिसा बन्दले वैदेशिक रोजगारीमा संकट: नेपाली श्रमिक अनिश्चिततामा
नेपालीहरूको प्रमुख वैदेशिक रोजगार गन्तव्य मानिँदै आएको मलेसियाको नयाँ मापदण्ड, यूएईको भिसा निलम्बन, साउदी अरबको कडाइ र कतारको सुस्त गतिले हाल वैदेशिक रोजगारी क्षेत्रमा ठुलो असर पारेको छ । यता युरोपियन मुलुकहरूमा पुग्न सहज नभएकै कारण र त्यहाँको उच्च खर्च तथा ठगीका घटनाले पनि नेपाल
देश
बिराटनगर । बिराटनगर । २ हप्ता अगाडि
विराटनगरमा विश्वप्रसिद्ध प्रेरणादायी वक्ता बीके शिवानीको कार्यक्रम सम्पन्न
विराटनगर । विश्वप्रसिद्ध प्रेरणादायी वक्ता बीके शिवानी दिदीको प्रेरणादायी कार्यक्रम शुक्रबार साँझ विराटनगरमा सम्पन्न भएको छ। विराटनगरको निजी क्षेत्रको संयोजनमा आयोजित उक्त कार्यक्रममा समाजका विभिन्न क्षेत्र, तह र वर्गका हजारौं विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा
समाचार:: थप समाचार

जेनजी आन्दोलनका शहीदलाई सुसेलाको सांगीतिक नमन

काठमाडौँ। सुसेला काव्यशालाले गत भदौ २३ र २४ गते जेनजी युवाले गरेको भ्रष्टाचारविरोधी आन्दोलनमा मारिएका शहीदलाई सम्झिएको छ। सुसेलाले आफ्नो नियमित काव्यशालाको सातौँ श्रृङ्खला जेनजी शहीदको स्मृति विशेष कार्यक्रम गरेको हो।...

५०% छुट सहित पारुल युनिभर्सिटी गोवामा जीएनएम अध्ययन

विराटनगर। भारतीय राज्य गोवामा पारुल युनिभर्सिटी अन्तर्गत गोवा क्याम्पसमा जनरल नर्सिङ एण्ड मिडवाइफरी (जीएनएम ) अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि नयाँ शैक्षिक अवसर खुलेको छ । विश्वविद्यालयले हालै आफ्नो...

एयर इन्डियाको उडान १७१ दुर्घटनाः परिवारले मागे न्याय

एजेन्सी — एयर इन्डियाको विमान दुर्घटनामा ज्यान गुमाएका यात्रुमध्ये चार जनाको परिवारले विमान निर्माता कम्पनी बोइङविरुद्ध मुद्दा दायर गरेका छन्।   पीडित परिवारहरूले बोइङसँगै एयरोस्पेस कम्पनी हनीवेलमाथि पनि लापरबाही गरेको...

रंगमञ्चमा बाेलेकाे कथा : एक चिहान

धिरज दाहाल, बिराटनगर । विराटनगरको सुशीला कोइराला नाटकघर पछिल्ला दिनमा असामान्य चहलपहल देखिन्छ। प्रायः नाटक मञ्चनमा वयस्क दर्शक बढी देखिने गरे पनि अहिले हल विद्यार्थीले भरिएको छ। कारण हो—आरोहण गुरुकुलले...

पी.यु. कलेज अफ ल मा नेवि संघद्वारा तालाबन्दी

विराटनगर।नेपाल विद्यार्थी संघ पी.यु. कलेज अफ ल इकाई समितिले विद्यार्थीको शैक्षिक हित प्रभावित भएको भन्दै बिहीबारदेखि सम्बन्धित कार्यकक्षमा तालाबन्दी गरेको छ। संघले लामो समयदेखि विद्यार्थीलाई प्रत्यक्ष असर पर्ने शैक्षिक तथा...

राजनिती:: थप समाचार
समाचार:: थप समाचार
समाचार:: थप समाचार
मंगलबार, कार्तिक २५, २०८२

विराटनगर। आज मंगलबार साँझ विराटनगरको बरगाछी चोकमा भारतीय मालवाहक सवारी (ट्रक)ले मोटरसाइकललाई ठक्कर दिंदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ।   जिल्ला प्रहरी कार्यालय मोरङका…

दुर्घटना:: थप समाचार
शनिबार, आश्विन ०४, २०८२

काठमाडौँ। सुसेला काव्यशालाले गत भदौ २३ र २४ गते जेनजी युवाले गरेको भ्रष्टाचारविरोधी आन्दोलनमा मारिएका शहीदलाई सम्झिएको छ। सुसेलाले आफ्नो नियमित काव्यशालाको सातौँ श्रृङ्खला जेनजी शहीदको…

समाचार:: थप समाचार
महिला:: थप समाचार

विराटनगर । जब जीवन कठिन लाग्छ, म रामाको कथा सम्झन्छु। त्यो कथा जसले मलाई कृतज्ञ बनाउँछ, जसले सम्झाउँछ कि संघर्षको गहिराइ कति भयावह हुन सक्छ। मेरो हजुरआमा समाजले असामान्य अथवा...

प्रदेश:: थप समाचार

विराटनगर।नेपाल विद्यार्थी संघ पी.यु. कलेज अफ ल इकाई समितिले विद्यार्थीको शैक्षिक हित प्रभावित भएको भन्दै बिहीबारदेखि सम्बन्धित कार्यकक्षमा तालाबन्दी गरेको...

विराटनगर । कोसी प्रदेश सरकारले शुक्रबार प्रदेशसभामा पेस गरेको संचार विधेयकको विरोधमा पत्रकारहरूले विराटनगरमा प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा प्रहरीसँग...

विराटनगर । कोसी प्रदेश सभाको न्याय प्रशासन तथा विधायन समितिले बुधबार पारित गरेको आम संचार विद्येयकमा राखिएको जरिबाना सम्बन्धी प्रावधानको...

up