काठमाडौँ । पूर्वमन्त्री मोहनबहादुर बस्नेत आज आइतबार विशेष अदालतमा उपस्थित भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिद भ्रष्टाचार मुद्दामा बयान दिन उनी अदालतमा उपस्थित भएका हुन् । पूर्वमन्त्री बस्नेतको बयान लिन थालिएको विशेष अदालतका उपरजिस्टार कृष्णशरण लामिछानेले जानकारी दिएका छन्। विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बस्नेको […]
अपराध