स्वास्थ्य

इशु पन्त विराटनगर । विराटनगर क्षेत्रमा एचआईभी संक्रमण र लागुऔषध प्रयोगको समस्या एउटा जटिल सामाजिक र स्वास्थ्य चुनौतीका रूपमा देखा परेको छ । पछिल्लो समय संक्रमणको तथ्यांकमा केही सुधार देखिए पनि सचेतनाको अभाव र लुकेर रहेका जोखिमका कारण खतरा अझै टरिसकेको छैन । सरकार र गैरसरकारी संस्थाहरूले रोकथामका लागि विभिन्न प्रयास गरिरहे पनि प्रभावकारी समन्वय, […]

up