साहित्य

सम्राज्य तपाईंकै हो… तीन दिन, तीन रात, स्वर्ग मौन थियो, पृथ्वी शोकमा डुबेको थियो, तर तपाईं अन्धकारसँग अन्तिम युद्ध लडिरहनुभएको थियो। निर्दोष भएर पनि अपराधीझैँ उभ्याइनुभयो। जसका हातले दृष्टिविहिन लाई दृष्टि दिए, तिनै हातमा निर्दयी कीला ठोकिए। जसका पाइलाले शान्ति बोके, तिनै खुट्टामा फलाम घोपियो। हरेक कोर्राको प्रहारले तपाईंको शरीर च्यातिँदै गयो, र प्रत्येक रगतको […]

up