देश

मैले कहिल्यै चाहिनँ त्यो मुसाको दौडमा सामेल हुन। किनभने सानै उमेरदेखि मलाई थाहा थियो । जहाँ भीड हुन्छ, त्यहाँ म हुन्न । न त मान्छेको मन जित्ने चाहना थियो, न त चिल्लो बोलीले सजिएको व्यक्तिको संगत गर्नु । म चाहन्थेँ त्यो जीवन, जुन समाजले बनाएको आदर्शको सोचमा नअटाउने होस्। जस्तो कि एक पुरोहितको घरमा, जो […]

up