दुर्घटना

काठमाडौं । पछिल्लो एक सातामा आत्मदाहको प्रयास गरेका तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ । बुद्धनगरका ४५ वर्षीय आश्विन राउत र मुगुका गणेश नेपालीको वीर अस्पतालमा तथा सर्लाहीका विवेक मण्डलको कीर्तिपुर बर्न अस्पतालमा निधन भएको हो । तीनै जनाको शरीरमा गम्भीर जलन भएका कारण उपचारका क्रममा ज्यान गएको अस्पताल स्रोतले जानकारी दिएको छ ।स्वास्थ्य […]

up