अर्थ

विराटनगर । अमृत बेकरीको रिटेल आउटलेट बिराटनगरको दुर्गा चौकमा शुरु भएको छ ।विगत १३ वर्षदेखि सञ्चालनमा रहेको बेकरीले आजदेखि आफ्नो पहिलो आउटलेट सञ्चालनमा ल्याएको छ। कोदो र फापर बिस्कुट , अण्डारहित बेकरी सामग्री, पाउरोटी, कुकिज र लाइभ केक अब सर्वसाधारणले प्रत्यक्ष रुपमा किन्न सक्नेछन् । अमृत बेकरीले धनकुटे बिस्कुट, रस्क बिस्कुट, ब्राउन ब्रेड र मल्टिग्रेन […]

up