अर्थ

विराटनगर ।भन्सार विभागले अनधिकृत व्यक्तिको संलग्नता नियन्त्रण गर्दै प्रचलित कानुनअनुसार इजाजतप्राप्त भन्सार एजेन्ट तथा प्रतिनिधिमार्फत मात्र मालवस्तु जाँचपास गराउने सम्बन्धमा जारी गरेको निर्देशनप्रति भन्सार एजेण्ट महासंघ नेपाल र विराटनगर भन्सार एजेन्ट संघले समर्थन जनाएका छन् । विराटनगर भन्सार एजेन्ट संघले बिहीबार विज्ञप्ति जारी गर्दै भन्सार विभागको निर्देशन स्वागतयोग्य रहेको जनाएको हो । संघले विभागको निर्देशनले […]

up