विराटनगर। आपराधिक पृष्ठभूमिका ‘गुन्डा नाइके’ अभिषेक गिरीसँग सम्बन्ध रहेको आशंकामा प्रहरीले नियन्त्रणमा लिएका विराटनगरका मुकेश कार्कीलाई सोही दिन रिहा गरेको छ। विराटनगर महानगरपालिका–७ निवासी ४६ वर्षीय कार्कीलाई वडा प्रहरी कार्यालय विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाको संयुक्त टोलीले शनिबार बिहान करिब ७ः३० बजे नियन्त्रणमा लिएको थियो। मोरङ प्रहरीका सूचना अधिकारी (डीएसपी) मकेन्द्रकुमार मिश्रका अनुसार कार्कीलाई […]
प्रदेश
