विराटनगर।नेपाल विद्यार्थी संघ पी.यु. कलेज अफ ल इकाई समितिले विद्यार्थीको शैक्षिक हित प्रभावित भएको भन्दै बिहीबारदेखि सम्बन्धित कार्यकक्षमा तालाबन्दी गरेको छ। संघले लामो समयदेखि विद्यार्थीलाई प्रत्यक्ष असर पर्ने शैक्षिक तथा प्रशासनिक समस्याबारे पटक–पटक माग राख्दै आएपनि सम्बद्ध निकायले बेवास्ता गरेको आरोप लगाइएको छ। यसअघि बिहीबार २४ घण्टे अल्टिमेटमसहित माग प्रस्तुत गरिएको समितिले जनाएको छ। कानून […]
प्रदेश