विराटनगर। आसन्न निर्वाचनको सन्दर्भमा क्षेत्र नम्बर ५ मा चुनावी आचारसंहिता उल्लङ्घन भएको छ। निर्वाचन आयोग नेपालले लागू गरेको आचारसंहिताअनुसार उम्मेदवारहरूले चुनावी गतिविधि सञ्चालन गर्दा कानुनी प्रक्रिया, आर्थिक पारदर्शिता तथा खर्चसम्बन्धी मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने व्यवस्था छ। स्थानीय स्रोतका अनुसार उम्मेदवार सलीम अन्सारीले चुनावी सहयोगका नाममा कम्पनी खातामा रकम जम्मा गर्न आग्रह गरेको गुनासो […]
समाचार
