समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भएको सात बुँदे सम्झौताले नेपाली राजनीतिमा नयाँ तरंग ल्याएको छ। सम्झौताअनुसार आगामी प्रतिनिधिसभा निर्वाचनपछि बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाइने र पार्टीको नेतृत्व रवि लामिछानेले गर्ने उल्लेख छ। यसले समर्थकहरूमा उत्साह थपे पनि केही महत्वपूर्ण प्रश्नहरू भने अनुत्तरित छन्।   सम्झौताले भ्रष्टाचारविरुद्धको आन्दोलन, सामाजिक न्यायसहितको उदार […]

up