विराटनगर। लाकी राजमार्गको मोरङ खण्डअन्तर्गत हाटखोला–रामचोक ६ किलोमिटर सडक निर्माण लामो समयदेखि रोकिएपछि कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले आमरण अनशन बस्ने चेतावनी दिएका छन्। आइतबार प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै उनले दुई वर्षअघि पनि यसै सडकका लागि आन्दोलन र अनशन गरेको स्मरण गरे। पराजुलीले भने।“पटक–पटक सहमति भए पनि सडक निर्माण अघि बढेको छैन। अहिले पनि […]
समाचार