समाचार

विराटनगर। सफलता कहिल्यै संयोगले प्राप्त हुँदैन, त्यसका पछाडि निरन्तर संघर्ष, स्पष्ट उद्देश्य र अथक समर्पण लुकेको हुन्छ। यही सत्यलाई आफ्नो जीवनमा प्रमाणित गरिरहेका छन् विराटनगर–६ निवासी २७ वर्षीय प्रशान्त दास। शिक्षालाई पेशा मात्र होइन, समाज परिवर्तनको सबैभन्दा प्रभावकारी माध्यमका रूपमा आत्मसात् गरेका उनी आज धेरै विद्यार्थी र युवाका लागि प्रेरणाको नाम बनेका छन्। सामान्य पारिवारिक […]

up