समाचार

विराटनगर । विराटनगर–८ मधुमारा स्थित अष्ट चिरञ्जीवी मन्दिरमा लघुरुद्राभिषेक तथा सामूहिक रुद्र शिवारण जलधारा कार्यक्रम आयोजना हुने भएको छ। बाल संस्कार तथा युवा जागृति केन्द्र तथा अष्ट चिरञ्जीवी मन्दिर परिवारको आयोजनामा भाद्र ३ गते श्रावण शुक्लपक्ष सप्तमीका दिन बिहान ७ बजेदेखि कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ। कार्यक्रममा सामूहिक रूपमा रुद्र शिवारण जलधारा संकलन गरी […]

up