देश

फिदिम । पाँचथरको फालेलुङ गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकहरूका लागि आफ्ना छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने नयाँ नीति ल्याएको छ। पालिकाको ११औं गाउँसभा अधिवेशनमा अध्यक्ष वीरबिक्रम थाम्सुहाङले उक्त नीति प्रस्तुत गर्नुभएको थियो, जुन सर्वसम्मत रूपमा पारित गरिएको हो। नयाँ नीतिअनुसार यदि जनप्रतिनिधि, शिक्षक वा कर्मचारीले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा भर्ना गराएमा उनीहरूलाई दिइने तलब, […]