देश

विराटनगर ।   काठमाडौं उपत्यकामा अवैध शैक्षिक परामर्श संस्थामाथि निगरानी र कारबाही अघि बढाइरहेका बेला कोशी प्रदेशमा पनि अवस्था उस्तै गम्भीर पाइएको छ। शिक्षा मन्त्रालयका तथ्याङ्क अनुसार, प्रदेशमा पाँच सयभन्दा बढी कन्सल्टेन्सी सञ्चालनमा छन्। तर तीमध्ये २१ मात्र वैधानिक रूपमा दर्ता भएका छन् भने बाँकी सबै बिना अनुमति सञ्चालनमा रहेका छन्। बजारका मुख्य क्षेत्रमा आकर्षक होर्डिङ […]

up