विराटनगर । राप्रपा नेता तथा पूर्वमन्त्री रामकुमार सुब्बाविरुद्ध मोरङ जिल्ला अदालतमा गैरकानुनी शरीर तलासी तथा बेइज्जतीको आरोपमा मुद्दा दायर भएको छ। सुनसरीको इटहरी निवासी एक महिलाले पूर्वमन्त्रीसहित अन्य दुई जनाविरुद्ध उक्त मुद्दा दायर गरेकी हुन्।दर्ता गरिएको मुद्दामा इटहरी–९ का गोपाल शाह र सुनिता घिमिरेसमेत प्रतिवादी छन्। पीडित महिलाको आरोप अनुसार, सम्बन्धविच्छेद र अंश सम्बन्धी मुद्दाका […]
महिला