अर्थ

विराटनगर । जब जीवन कठिन लाग्छ, म रामाको कथा सम्झन्छु। त्यो कथा जसले मलाई कृतज्ञ बनाउँछ, जसले सम्झाउँछ कि संघर्षको गहिराइ कति भयावह हुन सक्छ। मेरो हजुरआमा समाजले असामान्य अथवा गरीब वर्ग ठान्ने मानिसहरूलाई १३ कोठा भएको घरमा सस्तोमा भाडामा बस्न दिनुहुन्छ। उहाँको बोली त चर्को छ, तर मन सुनौलो। त्यही घरमा बस्ने एक महिला […]

up