विराटनगर ।विराटनगर भन्सार कार्यालयले प्रज्ञापन पत्रमा वास्तविक विवरण लुकाई राजस्व छली गरेको आरोपमा भन्सार एजेन्ट प्रतिनिधि अक्बर अलिलाई ५ लाख ७७ हजार रुपैयाँ जरिवाना गरेको छ। भन्सार कार्यालयले चार दिनसम्म गरेको सूक्ष्म अनुसन्धानपछि अलिले प्रज्ञापन पत्रमा उल्लेख नगरिएको करिब १ लाख ५७ हजार रुपैयाँ बराबरको सामान आयात गरेको पुष्टि भएपछि भन्सार ऐनअनुसार जरिवाना गर्ने निर्णय […]
अपराध
