दसैँ नजिकिएसँगै गाउँबाट सहरमा खसीबोका ल्याउने क्रम बढेको छ। तर, पर्याप्त हावा आवतजावत नहुने बसको डिकीमा खसीबोका कोचेर ढुवानी गर्दा पशु मर्ने र घाइते हुने घटना दोहोरिन थालेका छन्। पशु ढुवानीलाई सुरक्षित र व्यवस्थित बनाउनुपर्ने सम्बन्धित सरकारी निकायको अनुगमन प्रभावकारी नहुँदा यस्तो समस्या निरन्तर देखिएको छ। यसै वर्ष असार ३ गते गोरखाको मसेल, ताकुकोटबाट काठमाडौं […]
दुर्घटना
