एजेन्सी — एयर इन्डियाको विमान दुर्घटनामा ज्यान गुमाएका यात्रुमध्ये चार जनाको परिवारले विमान निर्माता कम्पनी बोइङविरुद्ध मुद्दा दायर गरेका छन्। पीडित परिवारहरूले बोइङसँगै एयरोस्पेस कम्पनी हनीवेलमाथि पनि लापरबाही गरेको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा हालेका हुन्। सन् २०२५ को जुन महिनामा भएको यस दुर्घटनामा २६० जनाको ज्यान गएको थियो। परिवारका तर्फबाट दायर मुद्दामा […]
कानुन