विराटनगर। रिकभरिङ नेपालले सोमबार राष्ट्रिय मानव अधिकार आयोग, चाँदनी चोकस्थित परिसरमा एचआईभी प्रभावित तथा उच्च जोखिममा रहेका समुदायको प्रतिनिधित्व गर्दै गरिबी न्यूनीकरण र मानव अधिकार संरक्षणका विषयमा कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा एचआईभी, लागुऔषध प्रयोग र त्यससँग सम्बन्धित कानुनी विकल्पबारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा कोपिला चुडाल ले दुर्व्यसनी युवाहरूको अवस्था अझै पनि भयावह […]
स्वास्थ्य
