काठमाडौं । पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रड पिक आरोहणका क्रममा गएको हिमपहिरोमा परी विश्वविख्यात पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ को निधन भएको छ । उनीसँगै रहेका पाँच जना अन्य नेपाली तथा चार विदेशी आरोहीहरूको पनि मृत्यु भएको छ । पुर्जाकै नेतृत्वमा रहेको आरोहण कम्पनी ‘एलिट एक्सपेड’ ले फेसबुकमा पेजमा विज्ञप्ति जारी गर्दै यस घटनाको पुष्टि गरेको […]
दुर्घटना
