स्वास्थ्य

बैतडी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप चार जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले थप चार जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको बताएका हुन् । सङ्क्रमण पुष्टि हुने सबै भारतबाट आएका पुरूष छन् । यसअघि शुक्रबार पाँच, बिहीबार एक र बुधबार तीन जनामा सङ्क्रमण देखिएको […]