विराटनगर। विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालामाथि सामाजिक अभियन्ता तथा एलिना एनिमल प्रिजर्भेसन नेपालकी अध्यक्ष एलिना प्रसाईप्रति अभद्र व्यवहार गरेको आरोप लागेको छ। सोमबार सामाजिक सञ्जालमा लाइभ गर्दै प्रसाईले आफू सहयोग माग्न महानगर गएका बेला मेयर कोइरालाले अपमानजनक शब्द प्रयोग गर्दै झण्डै हातपात गर्न खोजेको दाबी गरेकी छन्। “‘तँ साल गधा प्रसाई’ भन्दै दोस्रो तल्लासम्म खेदाउँदै […]
कोशी