विराटनगर। नेपाली कांग्रेस मोरङ क्षेत्र नं ५ का उम्मेदवार फुलकुमार लालवानीको चुनावी कमान्डर पार्टीका केन्द्रीय सदस्य अमृत अर्यालले पार्टीका पुराना नेता हसन अन्सारीलाई पार्टी बैठकहरूमा बोलाउन छोडेको चर्चा क्षेत्र नं ५ मा चल्न थालेको छ। पार्टीका पूर्व केन्द्रीय सदस्य अन्सारीलाई यसै निर्वाचनबाट पूरै तह लगाएर अर्याल पक्षले क्षेत्रमा एकलौटी गर्न खोजेको चर्चा कांग्रेसका कार्यकर्ताहरू माझ […]
राजनिती
